
युआन लोङपिङले उनको टीमसंग मिलेर तेश्रो जेनेरेशन हाइब्रिड धान उत्पादनमा रेकर्ड ब्रेक गरेका छन् । लामो अनुसन्धान र अनुगमनपछि थोरै जग्गामा धेरै धान फलाउने सक्ने प्रविधिबाट पत्ता लागेको हो । अन्तिम अनुसन्धानबाट पत्ता लगाएअनुसार जी३–१एसर पी१९ प्रविधि म... थप हेर्नुहोस्
आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्न... थप हेर्नुहोस्
अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुले बताएका छन् । राइन्सले सन् १... थप हेर्नुहोस्
उत्तरी ग्रीसमा एक कोल्ड स्टोरेज ट्रकबाट सोमवार ४१ प्रवासीहरू जीवित फेला परेका छन् । ट्रक चालकलाई पक्राउ गरेर प्रहरीले यो जानकारी दिएको हो । आप्रवासीहरू अफगान मूलका देखिने उसले बताएको छ । तीमध्ये अधिकांशको स्वास्थ्यस्थिति राम्रो छ । तीमध्ये सातज... थप हेर्नुहोस्
पूर्व भारतीय प्रधानमन्त्री राजीव गान्धीका सुपुत्री तथा भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठाइएको छ । आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फ... थप हेर्नुहोस्
म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ। अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले 'कम्पनीको नीति उल्लङ्घन गरेका' र '... थप हेर्नुहोस्
वायु प्रदुषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानी दिल्ली अधिकारीहरूले सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरेका छन् । वायु प्रदुषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ। दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माण कार्य बन्... थप हेर्नुहोस्
बंगलादेशकी एक सांसदले आफ्नो सट्टामा परीक्षा दिन आठजना नक्कली परीक्षार्थीको प्रयोग गरेको खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार सत्तारुढ दलकी सांसद तमन्ना नुसरतले विश्वविद्यालयको स्नातक तहको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग गरेको खुलासा भएको ... थप हेर्नुहोस्
मानिसले पनि अर्को मृत शरीर खान सक्ला रु यो धेरै मानिसको मनमा उब्जने प्रश्न हो । तर हामी पढ्दै सुन्दै आएका छौँ अघोरी बाबाले चितामा जलिरहेको लाश झिकेर खान सक्छन् । हो, अघोरी बाबाले जलिरहेको लाश पानीमा पखालेर शरीरका महत्वपूर्ण अंग खाएपश्चात उनको हत्या भ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कस्थित ट्रम्प टावरलाई छोडेर आफ्नो स्थायी निवास फ्लोरिडालाई बनाउने भएका छन् । उनले आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको जनाएका छन् । ट्रम्प न्यूयोर्... थप हेर्नुहोस्
