
फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई... थप हेर्नुहोस्
आजको विश्वमा चीन एक शक्तिशाली अर्थतन्त्र भएको देश हो । चीनले केही दशकमा गरेको विकासले विश्वलाई चकित बनाएको छ । चीनले भ्रष्टाचार विरुद्ध देखाएको साहसले विश्वलाई एक नयाँ पाठ सिकाएको छ । यो बीचमा चीनमा एक डरलाग्दो घटना बाहिर आएको छ । चीनको हेनान प्रान्त... थप हेर्नुहोस्
चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलाग... थप हेर्नुहोस्
आकाशमा उडिरहेको विमानको टायर पड्किएपछि आकस्मिक अवतरण गराइएको छ । क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार अस्ट्रेलियाको ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो । विमानका ६ मध्ये पाँचवटा ... थप हेर्नुहोस्
अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ । ककिसभिलस्थित हन्ट भ्याली ... थप हेर्नुहोस्
अफगानिस्तानमा शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा बम र मोर्टार आक्रमण समेत भएको छ । कान्धाहार क्षेत्रमा त्यस्तो आक्रमण भएको थियो । कम्तिमा चार जनानको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । चुनावको क्रममा तालिवानले मतदान ... थप हेर्नुहोस्
पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै त्यहाँ जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिए... थप हेर्नुहोस्
अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् । घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान... थप हेर्नुहोस्
पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा धनजनको ठूलो क्षति भएको अनुमान गरिएको छ । मंगलबार साँझ राजधानी इस्लामाबाद र पाकिस्तान प्रशासित काश्मीरमा शक्तिशाली भूकम्प गएको हो । अधिकारीहरूका अनुसार भूकम्पका कारण तीन बालिकासहित १९ जनाको मृत्यु भएको बताइएको छ । भू... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु गरिएको घोषणा गरेकी छन्। डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ‘विदेशी... थप हेर्नुहोस्
