
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित अन्तरदेशीय मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समय अगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । यो परियोजनाको उद्घाटन लगत्तै ट्विट गरेर मोदीले आफ्ना समकक्षी केपी शर्मा ... थप हेर्नुहोस्
उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानक... थप हेर्नुहोस्
पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडा लक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँग आवद्ध सि... थप हेर्नुहोस्
उत्तर फुर्किना फासोमा आइतबार भएका दुई ओटा आतङ्ककारी आक्रमणमा परी २९ जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले सोमबार जनाएका छन् । दुबै आक्रमण उत्तर प्रान्तमा सनमाटेनगामा भएको थियो । पहिलो आतङ्ककारी आक्रमण सर्वसाधारण चढेको एक यात्रुबाहक बस... थप हेर्नुहोस्
भारतका चर्चित वकिल तथा अटल बिहारी वाजपेयी सरकारमा कानुनमन्त्रीसमेत रहेका राम जेठमलानीको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । जेठमलानी बार काउन्सिलका अध्यक्ष समेत रहिसकेका छन् । कयौँ हाइप्रोफाइल मुद्दा लडेका जेठमलानी भारतका प्रतिष्ठित वकिलमध... थप हेर्नुहोस्
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अ... थप हेर्नुहोस्
जिम्बावेमा झन्डै चार दशक शासन गरेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन भएको छ। सिंगापुरमा उपचार गराइरहेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ९५ वर्षीय मुगावे लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका थिए। ... थप हेर्नुहोस्
मुम्बई सहित पुरा महाराष्ट्रमा गएको साता भएको वर्षाले केही राहत दिएको थियो तर लगातार भएको वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । दक्षिण पश्चिम मनसुन सक्रिय भएकोले राज्यको हालत एकदम खराब भएको छ । लगातार भएकोवर्षाको कारणले तल्लो इलाकामा पानी भरिएको छ जसक... थप हेर्नुहोस्
अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा(आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक ... थप हेर्नुहोस्
जापानका प्रधानमन्त्री सिन्जे आबे बुधबार रुसतर्फ प्रस्थान गरेका छन् । तीनदिने भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत भेट्नेगरी उनी रुस प्रस्थान गरेका हुन् । भेटका क्रममा उनीहरूबीच क्षेत्रीय सरोकारका बिषय, शान्ति सम्झौतालगायतका विषयमा ... थप हेर्नुहोस्
