अर्थ वाणिज्य

News-Image

एनआईसी एशिया बैंकको डिजिटल सेवा प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता हुने

  • २०७६ चैत्र १५, शनिबार

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना डटकम अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई–कमर्स साइटमा साझेदारी बमोजिम बैंकको ... थप हेर्नुहोस्

News-Image

आजबाट दिनको २ घन्टा बैंकका शाखा खुल्ने

  • २०७६ चैत्र १३, बिहीबार

बिहीबार (आज) बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् । लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्‍यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ... थप हेर्नुहोस्

News-Image

सिभिल बैंकको नयाँ शाखा अब अत्तरखेलमा पनि

  • २०७६ चैत्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

  सिभिल बैंक लिमिटेडले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भीमानन्द ढुङ्गानाले संयुक्त रूपमा... थप हेर्नुहोस्

News-Image

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

  • २०७६ चैत्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईंले अबका... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य १५ सयले घट्यो

  • २०७६ चैत्र ६, बिहीबार

सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि तोलामा १ हजार ५ सय... थप हेर्नुहोस्

News-Image

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियतसहितको सम्झौता

  • २०७६ चैत्र ६, बिहीबार

मुक्तिनाथ विकास बैंक लि. का ग्राहकहरूले प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा विशेष सुहलियत पाउने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको भि... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकद्वारा उपचारवापतको १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

  • २०७६ चैत्र ६, बिहीबार

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । महेश अग... थप हेर्नुहोस्

News-Image

आज सुनको मूल्य बढ्यो, कति पुग्यो ?

  • २०७६ चैत्र ५, बुधबार

सुनको भाउ बुधबार पुन: बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपा... थप हेर्नुहोस्

News-Image

एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

  • २०७६ चैत्र ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ । यस्तै, ... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५% छुट

  • २०७६ चैत्र ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी भएको छ । यो योजना एक वर्षको लागि लागु हुने बैंक र होटलको समझदारी बैंकद्वारा जारी विज्ञप्तिमा जना... थप हेर्नुहोस्