अर्थ वाणिज्य

News-Image

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निः शुल्क खोल्न सकिने

  • २०७६ चैत्र २, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरूको विभिन्न वित्तीय आवाश्यकताहरू पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरूमा नवीनत्तम सुविधाहरू प्रदान गर्दै जाने योजना अनुरूप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहा... थप हेर्नुहोस्

News-Image

सावधान ! पैसाबाट कोरोना सर्ने सम्भावना

  • २०७६ चैत्र २, आईतवार

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य फेरि घट्यो

  • २०७६ चैत्र २, आईतवार

साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ... थप हेर्नुहोस्

News-Image

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति घट्यो ?

  • २०७६ फाल्गुन ३०, शुक्रबार

शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३ हजारले घटेर प्रतितोला ७८ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला रु ८१ हजार ५०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया रेमिट र लिगल रेमिटका बीच सम्झौता

  • २०७६ फाल्गुन २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटमार्फत् रकम पठाएर एनआईसी एशिया रेमिटबाट तुरु... थप हेर्नुहोस्

News-Image

सुन अहिलेसम्मकै महँगो, कति पुग्यो त प्रति तोलाको मूल्य ?

  • २०७६ फाल्गुन २७, मंगलवार

नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोडेको छ । नेपाली बजारमा आज (मंगलबार) सुन अहिलेसम्मकै महँगो भएको छ । आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । हिजो (सोमबार) सार्वजनिक बिदा परेकाले नयाँ मूल्य आएको थिएन । तर, आज मंगलबार भने ... थप हेर्नुहोस्

News-Image

महिलाहरूलाई एनआईसी एशिया बैंकको विशेष योजना

  • २०७६ फाल्गुन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० ... थप हेर्नुहोस्

News-Image

एनआईसी एशिया क्यापिटल लिमिटेडको सेवामा विशेष छुट योजना

  • २०७६ फाल्गुन २३, शुक्रबार

एनआईसी एशिया क्यापिटल लिमिटेड संचालनमा आएको तेश्रो वर्ष पूरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ । संचालनमा आएको छोटो समयमा नै एनआईसी एशिया क्यापिटलले उल्लेखनीय सफलता हासिल गरेको छ । यस छोटो अवधिमा नैं बैंकिङ्ग क्षेत्रमा सफल मर... थप हेर्नुहोस्

News-Image

नखिपोटमा सिभिल बैंकको नयाँ शाखा

  • २०७६ फाल्गुन २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नखिपोटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । हालै एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढ... थप हेर्नुहोस्

News-Image

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

  • २०७६ फाल्गुन २१, बुधबार

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौलालाई बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको हो । नियुक्त भएकै दिन उनले नेपाल राष्ट्र बैंकको ... थप हेर्नुहोस्