खेलकुद

News-Image

क्रिकेट वरीयता : पारस खड्का धोनी र गेलभन्दा अगाडि

  • २०७६ श्रावण २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्व... थप हेर्नुहोस्

News-Image

ब्राजिलले नेइमारलाई कप्तानीबाट हटायो, जिम्मेवारी ड्यानीलाई

  • २०७६ श्रावण २१, मंगलवार

फरवार्ड नेइमारलाई राष्ट्रिय फुटबल टोलीको कप्तानबाट हटाएको छ। आगमी महिनामा हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा डिफेन्डर ड्यानी अल्भेसले ब्राजिलको कप्तानी गर्ने भएका छन् । ८ महिनाअघि २७ वर्षीय फरवार्ड नेइमारलाई कप्तानको जिम्मेवारी सुम्पेको थियो। तर, ... थप हेर्नुहोस्

News-Image

युवा खेलाडी मोइस कीनले युभेन्टस छोडे

  • २०७६ श्रावण १९, आईतवार

इटालीका युवा खेलाडी मोइस कीन युभेन्टस छोडेर प्रिमियर लिग क्लब एभर्टनमाा आबद्ध भएका छन् । १९ बर्षिय युवा खेलाडी कीनले एभर्टनसँग सम्झौता गरेको क्लबले जानकारी दिएको छ । कीनलाई भित्रयाउन एभर्टनले ४४ मिलियन डलर खर्च गरेको छ । कीनले बार्षिक ३.३ मिलियन ड... थप हेर्नुहोस्

News-Image

कोपा अमेरिका बिवादः मेस्सीलाई तीन महिना प्रतिबन्ध

  • २०७६ श्रावण १८, शनिबार

कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो स्थानको लागि भएको खेलमा रातो कार्ड खाँदै मै... थप हेर्नुहोस्

News-Image

फिफा बर्ष खेलाडीको मनोनयन सार्वजनिक, नेइमार र मोड्रिच अटाएनन्

  • २०७६ श्रावण १६, बिहीबार

विश्व फुटबल महासंघ (फिफा)ले बुधबार फिफा बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार सार्वजनिक गरेको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी अटाए पनि ब्राजिलियन स्टार नेइमार अट... थप हेर्नुहोस्

News-Image

रङ्गशालाका लागि एक सातामा रु डेढ करोड सङ्कलन

  • २०७६ श्रावण १३, सोमबार

रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन... थप हेर्नुहोस्

News-Image

आइसिसी टी–ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई हरायो

  • २०७६ श्रावण ११, शनिबार

आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटम... थप हेर्नुहोस्

News-Image

सागमा प्याराग्लाइडिङको उडान र अवतरणस्थलको खोजी

  • २०७६ श्रावण १०, शुक्रबार

नेपालमा आगामी मङ्सीर १५ देखि २४ सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद सागमा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ । प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेल... थप हेर्नुहोस्

News-Image

रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग

  • २०७६ श्रावण ९, बिहीबार

धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीत... थप हेर्नुहोस्

News-Image

मलेसियामाथि नेपालको जीत, ज्ञानेन्द्रको अर्धशतक

  • २०७६ श्रावण ८, बुधबार

सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले ७ ... थप हेर्नुहोस्