खेलकुद

News-Image

नाडालले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

  • २०७६ भाद्र २३, सोमबार

काठमाडौं । यस बर्षको युएस ओपनको पुरुष सिंगलको उपाधि राफाएल नाडालले जितेका छन् । दोस्रो वरियताका नाडालले पाँचौ वरियताका रसियन खेलाडी डानील मेडभेडेभलाई ३(२ को सेटले पराजित गरेका हुन् । करिब ५ घण्टासम्म चलेको खेलमा नाडाल ७(५, ६(३, ५(७, ४(६ र ६(४ ल... थप हेर्नुहोस्

News-Image

यू–१९ एशिया कप क्रिकेटः ؘनेपाल बङ्गलादेशसँग पराजित

  • २०७६ भाद्र २२, आईतवार

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर... थप हेर्नुहोस्

News-Image

युएस ओपनः कसकाे हार, कसकाे जीत?

  • २०७६ भाद्र २२, आईतवार

क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छिन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेनाभन्दा आधा उमेर... थप हेर्नुहोस्

News-Image

बंगलादेशलाई २६२ रनको लक्ष्य, पवन र सन्दीपको उत्कृष्ट ब्याटिंग

  • २०७६ भाद्र २२, आईतवार

श्रीलंकामा आयोजना हुने अन्डर(१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको हो । नेपालले पवन सराफ र सन्दीप जोराको अर्धशतकको मद्... थप हेर्नुहोस्

News-Image

नेपालले श्रीलङ्कालाई १६० रनको चुनौती दियो

  • २०७६ भाद्र २०, शुक्रबार

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली श्रीलङ्कालाई जीतको लािग १६० रनको चुनौती दिएको छ । श्रीलङ्का कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल प्रभावित

  • २०७६ भाद्र २०, शुक्रबार

काठमाडौँ । यू १९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको आजको खेल वर्षाका कारण विथोलिएको छ। नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल रोकिएको हो। रित गौतम ९नटआउट० ले २८ बलमा २१ रन बनाएका छन् भने रोहितकुमार पौडेलले २ रन... थप हेर्नुहोस्

News-Image

कतार विश्वकप फुटबलको छनोटका लागि आज नेपाल र कुवेत भिड्दै

  • २०७६ भाद्र १९, बिहीबार

कतारमा हुने २०२२ विश्वकप फुटबलका समूह बीको छनोट खेलमा आज नेपाल र कुबेतबीच खेल हुँदैछ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको पौने ११ बजे सुरु हुनेछ । पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको नेपाल समुह ‘बी’मा छ ... थप हेर्नुहोस्

News-Image

फिफा वर्ष खेलाडीमा परे मेसी, रोनाल्डो र भान

  • २०७६ भाद्र १७, मंगलवार

केहि दिन अघि युरोपियन वर्ष खेलाडी घोषित भएका लियोनेल मेसी, क्रिष्टियानो रोनाल्डो र भर्गिल भान डायक पुन फिफा वर्ष खेलाडीको मनोनयनमा पनि पर्न सफल भएका छन्। फिफाले वर्षउत्कृष्ट खेलाडीको सर्ट लिस्ट गरेको हो। फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अ... थप हेर्नुहोस्

News-Image

नेइमारको बार्सिलोना फर्किने इच्छा पुरा हुने सम्भावना

  • २०७६ भाद्र १३, शुक्रबार

स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बिच स्टार खेलाडी नेइमारका लागि तिर्नु पर्ने रकमका सम्बन्धमा ‘सहमति’ भएको जनाइएको छ । बिबिसी रेडियो फाइभ लाइभका गुइलेम बालागोका अनुसार दुई क्लबका पदाधिकारीबिच नेइमारको ‘भ्या... थप हेर्नुहोस्

News-Image

रोनाल्डोले भने म मेस्सीसँग डिनर गर्न चाहन्छु

  • २०७६ भाद्र १३, शुक्रबार

यो समयका दुई सुपर स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई विश्वव्यापी रुपमा सञ्चारमाध्यम तथा समर्थकहरुले प्रतिद्वन्दीको रुपमा प्रस्तुत गर्छन् । तर यी दुई ‘पावर हाउस’ भेट हुँदा एकअर्कासँग निकै सहज देखिने गरेका छन् । रोनाल्डो र मेस्सीब... थप हेर्नुहोस्