मनोरञ्जन

News-Image

अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड

  • २०७६ कार्तिक १४, बिहीबार

मुम्बई बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कम... थप हेर्नुहोस्

News-Image

नृत्यमा तहल्का मच्चाउँदै सुन्दर

  • २०७६ कार्तिक १४, बिहीबार

केही समयअघि जताततै एक कभर डान्स भिडियो भाइरल बन्यो । सुन्दर एण्ड विजय नाम गरेको युट्युव च्यानलबाट बाहिरिएको उक्त भिडियो भारत उत्तराखण्डमा अवस्थित गडवाल जातिको भाषामा गाईएको गीतको थियो । ‘फ्वाँ वागा रे’ बोलको उक्त गीतमा कालो ज्याकेटभित्र निलो टिसर्ट, ... थप हेर्नुहोस्

News-Image

परिवर्तन

  • २०७६ कार्तिक ९, शनिबार
  • एलपी पौड्याल

'आन्दोलनमा एउटा खुट्टा गुमाएको हाम्रो कार्यकर्ता बाटोमा उभिएर हात उठाउँदै छ, गाडी रोकिद्युँ हजुर ?' 'आन्दोलन भनेको त्यस्तै हुन्छ । धेरैको ज्यानै गयो, ऊ त बरू बाँचेछ । म आफैं पनि झण्डै–झण्डै शहीद भएको । आन्दोलनमा सघायो भन्दैमा बाटोमा भेटिने सबैलाई गा... थप हेर्नुहोस्

News-Image

अक्षयकुमारले २०२० मा नयाँ किर्तिमान बनाउने तर कसरी ?

  • २०७६ कार्तिक ८, शुक्रबार

अभिनेता अक्षयकुमारले पछिल्ला बर्षहरुमा बलिवुडमा निकै सफल फिल्ममा काम गरेका छन् । २०१९ मा पनि अक्षयकुमारका लागि निकै सफल बर्ष रह्यो । यस बर्ष रिलिज भएको फिल्म मिशन मंगल उनको क्यारियरकै धेरै कमाई गर्ने फिल्म बन्यो । मिशन मंगल अक्षयको क्यारिय कै पहिल... थप हेर्नुहोस्

News-Image

अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ हेरेपछि भड्किए दर्शक

  • २०७६ कार्तिक ८, शुक्रबार

बलिउड स्टार अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। तर, फिल्मको पहिलो दिनको कमाई सार्वजनिक नहुँदै यसको नकारात्मक टिप्पणी सुरु भएको छ। फिल्मको ‘ट्रेलर’ रिलिज भएपछि नै यसले चर्चा कमाएको थियो। फिल्ममा अक्षयको लुक्स, यसको कहानी... थप हेर्नुहोस्

News-Image

‘नेपाल लोक स्टार’ को ग्राण्ड फिनाले आज

  • २०७६ कार्तिक ८, शुक्रबार

लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को शुक्रबार ग्राण्ड फिनाले हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाज पाउनेछ । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोत... थप हेर्नुहोस्

News-Image

हिरासतमा रहेका भिटेनले गरे प्रहरीमाथि नै दुर्व्यवहार !

  • २०७६ कार्तिक ८, शुक्रबार

चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) ले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् । अनुसन्धानका लागि हिरासतमा रहेका भिटेनले बयानका क्रममा प्रहरीमाथि अभद्र व्यवहार ग... थप हेर्नुहोस्

News-Image

अघोरबाबाको कुटीमा चर्चित नायिका पूजा भेटिएपछि….

  • २०७६ कार्तिक ८, शुक्रबार

पछिल्ला दिनहरुमा खुबै भाइरल अघोरबाबाले हालै विवाह गरेका छन् । नेपालमा केही समय पहिले चर्चामा रहेको ४० कटेसि रमाउला भन्ने गीत बाबाको लागि ठिक पर्न गएको छ । झण्डै ३ महिनापहिले विवाह गरेका बाबाले यो कुरा हालै बाहिर ल्याएका हुन् । उनले विवाह गरेपछि अन्य ... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्सको ढिलाइका कारण मराठी नायिकाको निधन

  • २०७६ कार्तिक ७, बिहीबार

मराठी फिल्मकी नायिका पूजा झुन्जरको निधन भएको छ । २५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेको छ । मध्यरातमा प्रसव पीडा भएको कारण पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । उनले सो... थप हेर्नुहोस्

News-Image

३००० महिलासँग सुतेका छन् यी प्रसिद्ध गायक

  • २०७६ कार्तिक ७, बिहीबार

प्रशिद्ध ब्रिटिश गायक मिक हकनाल अहिले चर्चामा छन् । यसको कारण हो उनले हालसालै दिएको अन्तर्वार्ता । वास्तवमा कुरा यो हो कि प्रसिद्ध गायक मिक हकनालले ३ हजार महिलासँग सुतेको आँकडामाथि आफ्नो सफाइ दिएका छन् । गएका दिनमा यो दावी गरिएको थियो कि मिक हकनाल ३ ... थप हेर्नुहोस्