मनोरञ्जन

News-Image

रणवीरले मागे आलियाको हात

  • २०७६ श्रावण २८, मंगलवार

हिन्दी सिनेमा जगत्का दुई चर्चित व्यक्तित्वहरू रणवीर कपूर र आलिया भट्टका बीच बिहे हुने कुरा अब निश्चितजस्तै भएको छ । हालै रणवीर कपूरले आलियाका पिता फिल्म मेकर महेश भट्टसँग औपचारिक रूपमा आलियाको हात मागेपछि यी दुईबीच बिहे हुने पक्का भएको हो । एजेन्स... थप हेर्नुहोस्

News-Image

श्वेता तिवारी र उनकी छोरी माथि घरेलु हिंसा,पक्राउ परे श्रीमान्

  • २०७६ श्रावण २७, सोमबार

बलिउडकी सानो पर्दाकी चर्चित कलाकार श्वेता तिवारीले आफ्ना पति अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी छिन्। उजुरी परेपछि प्रहरीले अभिनवलाई पक्राउ गरेको छ। श्वेताको उजुरीअनुसार पतिले छोरीलाई पनि कुटपिट गर्ने गरेका थिए। श्वेताका साथ उनकी छोरी पलक प... थप हेर्नुहोस्

News-Image

भारतविरोधी ट्वीट गरेपछि गायक आतिफ अस्लमको चर्को आलोचना

  • २०७६ श्रावण २७, सोमबार

पाकिस्तानी गायक आतिफ अस्लम पाकिस्तानमा जति चर्चित छन् बलिउडमा पनि उनको चर्चा शिखरमा पुगेको छ । बलिउडमा आतिफ अस्लमले तेरा होने लगा हुँ, पेहेली नजरमे, तेरेसँग यारा, बे इन्तहा, तेरेबिन, मे रंग रर्वतोका, पिया ओरे पिया, तुजाने ना लगायतका दर्जनौं चर्चित... थप हेर्नुहोस्

News-Image

यी ६ गुण भएका युवती भाग्यमानी हुन्छन

  • २०७६ श्रावण २६, आईतवार

हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ... थप हेर्नुहोस्

News-Image

यी हुन् इन्गेजमेन्ट भएर पनि जीवनसाथी बन्न नसकेका बलिउडका कलाकारहरु

  • २०७६ श्रावण २६, आईतवार

बलिउड उद्योगका कलाकारहरुको प्रेम रिल लाइफमा सफल भएता पनि रियल लाइफमा सफल हुन नसकेका कलाकर्मीहरु पनि छन । जसको इन्गेजमेन्ट भएर पनि बिवाह हुन सकेन । आखिर ति कलाकर्मीहरु को को हुन त ? यी हुन् इन्गेजमेन्ट भएर पनि जीवनसाथी बन्न नसकेका बलिउडका कलाकारहरु... थप हेर्नुहोस्

News-Image

फिल्ममा सनि लियोनीले गरिन् फोन नम्बर सार्वजनिक, हैरान भए अर्का व्यक्ति

  • २०७६ श्रावण २४, शुक्रबार

बलिउडको एक फिल्मले लापरवाहीपूर्वक फोन नम्बर सार्वजनिक गरिदिँदा नयाँ दिल्लीका एकजना युवकले हैरानी बेहोर्नुपरेको छ। अर्जुन पटियाला फिल्ममा अभिनेत्री सनी लियोनीले कुनै अर्को पात्रलाई आफ्नो फोन नम्बर दिन्छिन्, जुन संयोगवस् दिल्ली निवासी २६ वर्षीय पुनी... थप हेर्नुहोस्

News-Image

लिम्बु भाषाको चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक

  • २०७६ श्रावण २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लिम्बु भाषाको चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक भएको छ। ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित ‘थेत्लङ’को निर्देशन किशोर सुब्बाले गरेका छन्। भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको उपन्यास थेत्लङलाई चलचित्र बनाइएको हो। उपन्... थप हेर्नुहोस्

News-Image

शुक्रबार आज तीन नेपाली चलचित्र रिलिज

  • २०७६ श्रावण २४, शुक्रबार

काठमाडौं । शुक्रबार (आज) एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । ‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलचित्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देश... थप हेर्नुहोस्

News-Image

नेम्कुलको निर्देशनमा ‘किन दुख्छ मेरो मुटु’ सार्वजनिक

  • २०७६ श्रावण २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२३ जुलाई को दिन शूटिङको लागि क्यामेरा लिन जाने क्रममा बिहान ९ बजे ओस्लोको एक बस स्टपमा बस कुरिरहेको अबस्थामा किन दुख्छ मेरो मुटु किन जल्छ छाती बोलको म्युजिक भिडियोका निर्देशक गंगा बहादुर नेम्कुललाई ओस्लो नर्बेली पुलिसले बसस्टपमा रोकि काम जान लागेको ह... थप हेर्नुहोस्

News-Image

सेन्टी भाइरसमार्फत पर्दामा फर्कदै धुर्मुस–सुन्तली

  • २०७६ श्रावण २४, शुक्रबार

पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चलचित्र सेन्टी भाइरस निर्माणको घोषण गरेका छन् । जनस्तरबाट सहयोग जुटाएरै चितवनमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका उनीहरूले चलचित्र निर... थप हेर्नुहोस्