मनोरञ्जन

News-Image

 ‘ओ हेलो’को साथमा आए टिका र निरज ( भिडियो )

  • २०८१ आश्विन २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।  भिडियो ... थप हेर्नुहोस्

News-Image

विष्णु खत्रीको ‘दशैं आइसक्यो’ गीत सार्वजनिक (भिडियो)

  • २०८१ आश्विन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन तिरेरै गाछैन पोहोर सालकै ऋण दशैं आइसक्यो, रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो । यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दशैं आइसक्यो’ गीत सार्वजनिक ... थप हेर्नुहोस्

News-Image

‘के तपाईंले मेरो देवता देख्नु भयो ?’

  • २०८१ आश्विन १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘नेपालका हराएका देवताका मूर्तिहरू’ को बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित वृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नु भयो’ (ह्याब यू सिन माई गडरु) को पहिलो प्रदर्शन २०८१ असोज १६ गते ठमेल काठमाडौंस्थित छाया सेन्टरको क्युएफएक्स सिनेमामा भएको छ । उ... थप हेर्नुहोस्

News-Image

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

  • २०८१ भाद्र ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो । गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक ... थप हेर्नुहोस्

News-Image

कलाकार बनाएर युरोपेली देशहरु पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ‘इकु’ पक्राउ

  • २०८१ भाद्र २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ धुमबाराही बस्ने ललितपुर धापाखेल घर भएका ४० वर्षीय सुलेमान शंकर (इकु) भन्ने सूर्यमान शंकरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

लोक संस्कृतिमार्फत नेपाललाई विश्वसामु परिचित गराउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप

  • २०८१ भाद्र १८, मंगलवार
  • सीतल आचार्य

साँस्कृतिक आदान–प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको क्यासट्रेस, सेन्ट गिरोन्स, सेन्ट जुलिएन, विक सुर केरे तथा डक्सलगायतका शहरहरुमा र स्पेनको लेस प्रेसेस तथा वार्सिलोनामा आयोजित अन्तर्राष्ट्रिय ... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘ज्वाइँ साब’ फूलपातीदेखि प्रदर्शनमा आउने

  • २०८१ श्रावण ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिनुभयो । निरौलाले... थप हेर्नुहोस्

News-Image

तीजको उपहार सांगीतिक चलचित्र ‘प्याकुली’ (भिडियोसहित)

  • २०८१ श्रावण २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली नारीहरुको महत्वपूर्ण चाड तीजको अवसरमा एउटा सामाजिक यथार्थ झल्काउने सांगीतिक चलचित्र 'प्याकुली' सार्वजनिक भएको छ । पैसाको थौलो बोकेर फर्किनुको साटो काठको बाकसमा आफैं पोको परेर जानुपरेको यथार्थता, पति विदेशमा, पत्नीको अर्कैसंग प्रेम, जस्ता अनेक... थप हेर्नुहोस्

News-Image

युट्युबमा छाए तीज गीत

  • २०८१ श्रावण २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि..’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ । यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म ३७ लाख बढीपटक हेरिएको छ । प्... थप हेर्नुहोस्

News-Image

सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’

  • २०८१ श्रावण २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताउनुभयो । उहाँले भन्नुभयो, “... थप हेर्नुहोस्