प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार ती रि... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएकाे छ । हिजाेकाे पार्टी कार्यलय पेरिसडाँडामा बसेकाे बैठकले मन्त्रिपरिषद् पुर्नगठनको लागि बाटो खोल्नेपछि, आजकाे बैठकले नयाँ मन्त्रीको नाम पनि सिफारिस गर्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्... थप हेर्नुहोस्
अन्ततः नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली दश मन्त्री र पाँच जना मुख्यमन्त्री फेर्न तयार भएका छन् । पछिल्लो समय ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री र मुख्यमन्त्री फेर्ने विषयमा मतभेद रहँदै आएको थियो । ओली मन्त्री र मुख्यमन्त्री नफे... थप हेर्नुहोस्
सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज आलामको मुद्दाक... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जारी सचिवालय बैठकमा कार्यकर्तालाई तलबको व्यवस्था गर्नुपर्ने माग उठेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्य र सक्रिय कार्यकर्तालाई जीविकोपार्जनको लागि तलबको व्यबस्था गर्नुपर्ने विषयमा कुराकानी चलेको बताए । ... थप हेर्नुहोस्
नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बसेका डागोविन्द केसीका जायज माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक ... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यक... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको बैठकले नयाँ मन्त्री छान्ने बताएपनि आज त्यसबारे कुनै निर्णय भएन । भोलि पनि बैठक बसेर नयाँ मन्त्री छानिने नेकपा स्रोतल... थप हेर्नुहोस्
चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ । हिजो राति पौने एघार बजे प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा केसीका सहयोग... थप हेर्नुहोस्