मुख्य समाचार

News-Image

वामदेवविरूद्धको रिटमा आज सुनुवाई हुने

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो । गौ... थप हेर्नुहोस्

News-Image

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव पनि डराउँछ, अलिकति पछाडि हट्नु पर्यो

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेक... थप हेर्नुहोस्

News-Image

मन्त्री बनाउनेबारे वामदेव गौतम र केपी ओलीबीच भनाभन

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ। ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदै छ। विशेषतः प्रधानमन्त्रीको प्रस्तुतीकरणमा। यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उप... थप हेर्नुहोस्

News-Image

सत्याग्रही केसीप्रतिको व्यवहार अति भो !

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसको डा.गोविन्द केसीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै आलोचना सुरू भएको छ । जुम्लामा १९औं अनसन बसेका केसी काठमाडौं आइपुगेका बेला त्रिभुवन विमानस्थलमा प्रहरीले उनीमाथि दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा... थप हेर्नुहोस्

News-Image

अघिल्लो पुस्ताका नेतालाई सरापेर केही जन्मिँदैन : प्रचण्ड

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई चाहिनेभन्दा बढ्दा सरापेर केही नजन्मिने बताएका छन् । नेतृ साहना प्रधानको छैटौं स्मृतिको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा बोल्... थप हेर्नुहोस्

News-Image

डा केसीले ट्रमा सेन्टरमा उपचार नलिने अडान लिएपछि शिक्षण अस्पताल सारियो

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्न... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर पर... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक सकियाे, मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनबारे कुनै छलफल भएन

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को सचिवालय वैठक मुख्य एजेण्डा मन्त्रिपरिषद पुनर्गठनको विषयमा नभई अन्य विषयमा मात्र छलफल र निर्णय भएका छन् । आज मन्त्रिपरिषद पुनर्गठनका बारेमा छलफल हुने भनिएको भए पनि दोस्रो एजेण्डाको रुपमा रहेक... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो । सोहिअनुसार ब... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानबारे आज निर्णय लिइने !

  • २०७७ आश्विन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ९ बजे बस्न लागेको हो। बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थपका विषयमा निर्णय हुने बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सोमबार बसेको न... थप हेर्नुहोस्