एक जना निजी सुरक्षाकर्मी (अंगरक्षक)लाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन्। मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार आज शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधान... थप हेर्नुहोस्
सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्खरै सेवाबाट निवृत भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन् । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभरमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरोङ... थप हेर्नुहोस्
काठमाडौं जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका ८५९ जना कोरोना संक्रमित मध्ये ६९८ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेका छन् । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइर... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परि... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले संविधानमा केही विषय अपूर्ण देखि... थप हेर्नुहोस्
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच नयाँ मन्त्रीमा सहमति नजुटेपछि सचिवालय बैठकले त्यसबारे निर्णय गर्ने भएको छ । आइतबार परिसडाँडामा रहेको नेकपाको कार्यलयमा बस्ने सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनको निर्णय लिनुको साथै कम्त... थप हेर्नुहोस्
आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक दुई दिनपछि सरेको छ। आज बस्ने तय भएको बैठक असोज ४ गते आइतबार बस्ने गरी सारिएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। ‘आज बस्ने भनिएको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी सारिएको छ,’ उनले भने। तत्... थप हेर्नुहोस्
यस वर्ष असोज २ गते शुक्रबार (आज)देखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६... थप हेर्नुहोस्