
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । हिजो सम्पन्न भएको निर्वाचन विभिन्न क्षेत्रमा मतगणना जारी रहेको हो । यसैगरी १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ६ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसको ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं १ मा अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६ मत पाएका हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले २८९ मत ल्याई द... थप हेर्नुहोस्
नेकपा एमालेका उम्मेदवारले ललितपुरको तीन वटै क्षेत्रमा अग्रता बनाएका छन् । यो समाचार तयार पर्दा सम्म क्षेत्र नम्बर १ एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदव... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएक... थप हेर्नुहोस्
निर्वाचन आयोगले पूर्व सहमति नलिई मतदान स्थगन नगर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । विभिन्न मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएका खबर आउन थालेपछि आयोगले आफ्नो अनुमतिबिना मतदान नर... थप हेर्नुहोस्
निर्वाचन आयोगले आइतबार दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकरी दिएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकरी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत ... थप हेर्नुहोस्
सिराहामा मतपेटिका खोसाखोसको स्थिति आएपछि प्रहरीले गोली चलाएको छ । सिराहामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । सिराहाको कर्जन्हा नगरपालिकाका वडा नं ... थप हेर्नुहोस्
बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको हो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्र, बुढीनन्दा-५ र बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्रमा ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा –१ रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् । डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका देउवा २०४८ सालदेखि लगातार निर्वाचित हुँदै आ... थप हेर्नुहोस्
