
आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् । निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच न... थप हेर्नुहोस्
मंसिर ४ गते अर्थात् मतदानको दिन तपसिल अनुसारका सवारी साधन मात्र चल्न पाउने भनेर निर्वाचन आयोगले निर्णय गरेको छ । उल्लेखितबाहेकका सवारी साधन चलाउनुपर्ने भएमा सम्बन्धित निकायबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने छ । अनुमतिपत्र लिनु नपर्ने सवारी साध... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् । शनिबार तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् । शनिबार चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आयोजित ... थप हेर्नुहोस्
आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र आठ दिन बाँकी छ । मङ्सिर ४ गते आफूले रोजेको नेतालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं २ यस पटकको निर्वाचनमा ... थप हेर्नुहोस्
स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छन् । ठूला थुँगा भएको सयपत्री फूलक... थप हेर्नुहोस्
निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू रा... थप हेर्नुहोस्
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुक्रबार लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका ... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्ने बताएका छन् । गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, 'म गोरखा आएको विषय... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक ... थप हेर्नुहोस्
