
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ... थप हेर्नुहोस्
झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । चुनावलाई आफ्नो पक्षमा पार्न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला जस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । सोमबार गोरखाको पालुङटार नगरपालिकामा आय... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मुख्य एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । सोमबार लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा सम्बोध... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जनालाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन ग... थप हेर्नुहोस्
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं १ मा विगतका निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको ... थप हेर्नुहोस्
‘चुच्चे नक्सा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ। आ-आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाए । सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्... थप हेर्नुहोस्
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बा... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार कैलालीको अत्तरियामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, 'मंसिर४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रि... थप हेर्नुहोस्
