मुख्य समाचार

News-Image

गठबन्धनको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७९ कार्तिक ४, शुक्रबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले संविधानको रक्षा, स... थप हेर्नुहोस्

News-Image

मंसिर ४ गतेको निर्वाचन सामान्य छैन : प्रचण्ड

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् । शुक्रबार बाम लोकतान्त्रिक ग... थप हेर्नुहोस्

News-Image

भट्टराईले प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त रहेको भनेपछि…

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबै... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गरेको विषयमा यसो भने पौडेलले

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको बताएका छन् । शुक्रबार तनहुँ व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले गठबन्धन... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई कारबाही गर्न आयोगले प्रहरीलाई निर्देशन दिएपछि… (पत्रसहित)

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्ने निर्वाचन आयोगले रौतहट प्रहरीलाई निर्देशन दिएको छ । आयोगले एक पत्र जारी गर्दै अध्यक्ष नेपालले निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन... थप हेर्नुहोस्

News-Image

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे यस्तो आग्रह

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगको आग्रहमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगमा २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

  • २०७९ कार्तिक ३, बिहीबार
  • पत्रपत्रिका

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा... थप हेर्नुहोस्

News-Image

आयोगद्वारा आचारसंहिता कार्यान्वयन गर्न निर्देशन (विज्ञप्तिसहित)

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदै निर्देशन जारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त निर्देशन जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ– ‘लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्व... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने पौडेलले

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताएका छन् । आज (मंगलबार) तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आयोजित मतदाता भेटघाट कार्य... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा उम्मेदवारी दिएको विषयमा यसो भने सिंहले

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । क्षेत्र नं १ अन्तर्गतको प्रदेश त... थप हेर्नुहोस्