
केही दिनयता काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरका अनाधिकृत संरचना हटाउने क्रम जारी राखेको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह नेतृत्वको महानगरको टोली यस कार्यमा सक्रिय हुँदै आएका छन् । गत हप्तादेखि एक्सनमा उत्रिएका काठमाडौँ महानगरका मेयर बाल... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । काठमाडौँमा सोमबार सम्पादकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । 'हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको सोमबारको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन्, 'आगामी ... थप हेर्नुहोस्
सभामुख अग्नि सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीप्रति संसदको ध्यानाकर्षण गराएका ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (सोमबार)बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकला... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । आइतबार ओली निवास बालकोटमा साँझ ६ बजे अधय्क्ष ओली र मिश्रबीच भेटवार्ता भएको हो । भेटमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र ... थप हेर्नुहोस्
नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले बसेको बैठकले ४५१ सदस्यीय केन्द्रीय निर... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले अनाधिकृत संरचना हटाउने क्रम जारी रहेको छ । गत हप्तादेखि एक्सनमा उत्रिएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकामा रहेका अनधिकृत संरचना हटाउँदै आएका छन् । मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले पछिल्... थप हेर्नुहोस्
राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको बैठकले नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । आइतबारको बैठकमा गृहमन्त्री बालकृष्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा मोरङमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग... थप हेर्नुहोस्
