मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा ... थप हेर्नुहोस्

News-Image

निलम्बित प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज पनि बयान लिँदै

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज (आइतबार) पनि बयान लिँदै छ । आज बस्ने समितिको बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । यसअघि गत बुधबार र बिहीब... थप हेर्नुहोस्

News-Image

ओलीले कार्यकर्तालाई निर्वाचनमा धाँधली भए डस्न तयार हुनुस् भनेपछि…

  • २०७९ भाद्र १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ समन्वय समितिले दुहवीमा आयोजना गरेको पार्टी प... थप हेर्नुहोस्

News-Image

विमानस्थलको भीआईपी कक्षबाट भागेका ठगी मुद्दाका फरार आरोपी आलम पक्राउ

  • २०७९ भाद्र १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ठगी मुद्दाका आरोपी सुनसरीका ३० वर्षीय रिजवान आलम विमानस्थलको भीआईपी कक्षबाटै भागेका थिए । आलमलाई उपत्यका अपराध अनु... थप हेर्नुहोस्

News-Image

देशभर विकास र समृृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : अध्यक्ष दाहाल

  • २०७९ भाद्र १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले चितवन भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज चितवनमा शिलान्यास ग... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक – LIVE

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो ३ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेय... थप हेर्नुहोस्

News-Image

गोरखा १ बाट अध्यक्ष प्रचण्ड र २ बाट उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) बैठक दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । आज बैठकमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सि... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयक पारित गर्ने तयारी (कार्यसूचीसहित)

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक बस्दै छ । आज (शुक्रबार) दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (शुक्रबार) बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । आज बैठकमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथ... थप हेर्नुहोस्