मुख्य समाचार

News-Image

कर्णालीमा मुख्य नेताहरू को–कहाँ सिफारिस ?

  • २०७९ भाद्र २५, शनिबार

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको प्रस्तावित नामावली केन्द्रमा पठाएपछि कर्णाली प्रदेशमा पनि चुनावी चहपहल सुरु भएको छ । स्थानीय, जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेक... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७९ भाद्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (शनिबार) को लागि बोलाइएको बैठक संसद्को सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले बैठक भद... थप हेर्नुहोस्

News-Image

महारानी एलिजाबेथको त्यो भ्रमण…

  • २०७९ भाद्र २५, शनिबार
  • पत्रपत्रिका

बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन्... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

  • २०७९ भाद्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । उनले भने, 'गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।' कांग्रेस चितवनद्वारा शुक्रबार चितवनमा आयोजित ‘जनताको साथमा कांग्रे... थप हेर्नुहोस्

News-Image

यस्तो बन्दैछ कांग्रेसको घोषणापत्र

  • २०७९ भाद्र २४, शुक्रबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटको प्रधानता रहने बताएका छन् । सुन्दरीजल, वीपी सङ्ग्रह... थप हेर्नुहोस्

News-Image

काठमाडौं २ मा युवा नेता अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

  • २०७९ भाद्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा युवा नेता प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेपछि…

  • २०७९ भाद्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । आज (शुक्रबार) पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् । नागरिकता विधेयक दोस्... थप हेर्नुहोस्

News-Image

गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा यसो भने प्रचण्डले

  • २०७९ भाद्र २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । आज (शुक्रबार) प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास... थप हेर्नुहोस्

News-Image

पूर्वराष्ट्रपतिले कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ भनेपछि…

  • २०७९ भाद्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा.यादवले ... थप हेर्नुहोस्

News-Image

शेखरले कांग्रेसले १०० सिट नपाए विद्रोह हुन्छ भनेपछि…

  • २०७९ भाद्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले १०० सिट नपाए पार्टीभित्र विद्रोह सुरु हुने बताएका छ । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले बहुमत ल्याउन पनि कांग... थप हेर्नुहोस्