मुख्य समाचार

News-Image

प्रतिनिधिसभा बैठकको समय सर्यो (सूचनासहित)

  • २०७९ भाद्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकको समय दुई घण्टा पर सरेको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले एक सूचना जारी गर्दै जनाएको हो । संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्ने जनाएको छ । सङ्घीय संसद्... थप हेर्नुहोस्

News-Image

ओलीले एमालेले चुनाव जित्नुपर्छ भनेपछि…

  • २०७९ भाद्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । मंगलबारबाट पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि क... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा यी ५ विधेयक प्रमाणीकरण (विज्ञप्तिसहित)

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले ५ विधेयक प्रमाणीकरण गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले ५ विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ... थप हेर्नुहोस्

News-Image

लिङ्देनले निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरेपछि…

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरेका छन् । आज (मंगलबार) पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्... थप हेर्नुहोस्

News-Image

प्रचण्डले गरे चिनियाँ पक्षसँग यस्तो आग्रह

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सङ्घीय संसद् भवन नयाँ बानेश्वर उनीहरूबीच भेटवार्ता भएको ह... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयकको विषयमा यसो भने पूर्वराष्ट्रपति यादवले

  • २०७९ भाद्र २८, मंगलवार

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उक्त विधेयकका सम्बन्धमा पूर्वराष्ट्रपति डा. यादवले भने, 'संव... थप हेर्नुहोस्

News-Image

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु र नेकपा (एमाले)का अध्यक्ष एवं केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (मंगलबार) सङघीय संसद् भवन नयाँ बानेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार... थप हेर्नुहोस्

News-Image

चिनियाँ नेता ली र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ भाद्र २८, मंगलवार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

  • २०७९ भाद्र २८, मंगलवार
  • पत्रपत्रिका

आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), र... थप हेर्नुहोस्