मुख्य समाचार

News-Image

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपालमा

  • २०७९ भाद्र २७, सोमबार

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपालको औपचारिक भ्रमणमा आज काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट आज अपराह्न काठमाडौँ आएका हुन् । अध्यक्ष लीलाई त... थप हेर्नुहोस्

News-Image

मिटरब्याज पीडितमाथि प्रहरीको लाठीचार्ज, ६० जना पक्राउ

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । सोमबार कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरी बीच झडप भएको हो । झडपको क्रममा प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको थियो । न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई भेट्न गृहमन्त्री र कानुनमन्त्री खुमलटार पुगेपछि…

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार बिहान गृहमन्त्री र कानुनमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्... थप हेर्नुहोस्

News-Image

म्यादी प्रहरीमा भर्ना खुल्यो, कति हुन्छ तलब ? (सूचनासहित)

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आइतबार एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वीकृत ... थप हेर्नुहोस्

News-Image

‘राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो’

  • २०७९ भाद्र २७, सोमबार
  • पत्रपत्रिका

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन् । महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनले पुन: भोलि (सोमबार) बिहान ८ बजे बैठक बस्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको गठबन्धनको बैठकमा पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति हुन सक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७९ भाद्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज (आइतबार) को लागि बोलाइएको बैठक संसद्को सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो । संसद्को सचिवालयले राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते बस्ने जनाएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठक... थप हेर्नुहोस्

News-Image

सिरहाबाट प्रचण्डको नाम सिफारिस, को-को छन् अरु ?

  • २०७९ भाद्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । माओ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड

  • २०७९ भाद्र २६, आईतवार
  • पत्रपत्रिका

संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता 'राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका'लाई लिएर घोचपेचमा उत्रेका छन्। राष्ट्रपति भण्डारी 'विधेयक स्वीकृत गर्ने कि नगर्ने ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँणले दिए यस्तो निर्देशन

  • २०७९ भाद्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । ... थप हेर्नुहोस्