मुख्य समाचार

News-Image

सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज (बिहीबार) टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो । बैठकले च... थप हेर्नुहोस्

News-Image

यस्तो छ उपमेयर सुनिता डंगोलको १०० दिने श्वेतपत्र (पूर्णपाठसहित )

  • २०७९ भाद्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले श्वेतपत्र जारी गरेकी छन् । आज (बुधबार) उनले श्वेतपत्र जारी गरेकी हुन् । उपमेयर डंगोलले 'हामीले १ सय दिनमा के गर्यौं भनेर फेहरिस्त सार्वजनिक गर्नुभन्दा पनि हाम... थप हेर्नुहोस्

News-Image

सन्दीपविरूद्ध किटानी जाहेरी परेको विषयमा जिल्ला प्रहरी परिसरले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७९ भाद्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सन्दीपविरूद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र ने... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ भाद्र २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (बुधबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जल... थप हेर्नुहोस्

News-Image

गठबन्धनमा सिट बाँडफाँटको विषयमा यसो भने मन्त्री कार्कीले

  • २०७९ भाद्र २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले सम्पन्न हुने बताएक छन् । आज (मंगलब... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सद... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै, टुंगो लाग्ला त सिट बाँडफाँटको विषय ?

  • २०७९ भाद्र २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्दैछ । आज (मंगलबार) साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा सिट बाँडफाँटको विषयमा टुंगो लगाउने र प्रतिवेदन शी... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ भाद्र २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस... थप हेर्नुहोस्

News-Image

सिट बाँडफाँटको विषयमा यसो भने प्रचण्डले

  • २०७९ भाद्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम पुगेका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै गठबन्धन दल सि... थप हेर्नुहोस्