मुख्य समाचार

News-Image

कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० देखि

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान घोषणा गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले निर्वाचन लक्षित अभियान ‘जनताको साथमा कांग्रेस’ घ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, को-को परे पदाधिकारीमा ? (सूचीसहित)

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । शनिबार पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारीहरूको नाम प्रस्ताव गरेका थिए । पार्टीले २१ सदस्यीय... थप हेर्नुहोस्

News-Image

‘शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्’

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार प्रचण्ड निवास खुमलटारमा नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमे... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता गिरीको स्वास्थ्यलाभको कामना

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर गिरीको स्वास्थ्यबारे जानकारी लिएकी हुन् । राष्ट्रपति भण्डारीले नेता गिरी... थप हेर्नुहोस्

News-Image

पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ छैन भनेपछि…

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । शनिबार तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले तनहुँ जिल्लाको विकास र समृद्धि नै आफ्न... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पतालमा पुगेका छन् । शनिबार प्रचण्ड कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा पुगेका हुन् । अस्पताल प... थप हेर्नुहोस्

News-Image

यी ७ नेताले गरे माओवादी केन्द्रको महासचिवमा दाबी, को-को छन् ? (सूचीसहित)

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बैठकमा माओवादी केन्द्... थप हेर्नुहोस्

News-Image

कहिले टुंगो लाग्छ माओवादी केन्द्रको पदाधिकारी ?, यसो भन्छन् महरा

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक अनिर्णीत बनेको छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी टुंगो लगाउने विषयमा बसेको बैठक अनिर्णीत बनेको हो । नेता कृष्णबहादुर महराले पुनःभोलि ... थप हेर्नुहोस्

News-Image

नेपाल नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

  • २०७९ भाद्र ३, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्न... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयकमा कसले के भने ?

  • २०७९ भाद्र २, बिहीबार

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिप... थप हेर्नुहोस्