
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । आइतबार उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ... थप हेर्नुहोस्
विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बाँस्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो । यस्त... थप हेर्नुहोस्
निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्य... थप हेर्नुहोस्
सरकारले साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा दुबै ने... थप हेर्नुहोस्
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज ७१ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उन... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भएँ भने आफूसँग उपचार गराउने पैसा समेत नभएको बताएका छन् । आइतबार काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरि... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (आइतबार) बिहान ११ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुबै भएको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्न... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपूतलाई भेटेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । शुक्रबार राष्ट्रपति भवन शितल निवास अगाडी आत्मदाह प्र... थप हेर्नुहोस्
