मुख्य समाचार

News-Image

यी हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका १० महिला (विज्ञप्तिसहित)

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । मंगलबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ । मनोन... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्... थप हेर्नुहोस्

News-Image

नेकपा माओवादी केन्द्रद्वारा बाबुराम र वामदेवलाई चुनाव चिह्न दिने निर्णय

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समि... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) संघीय संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो । आजको राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवाल... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको कार्यदलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ श्रावण ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठकले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बै... थप हेर्नुहोस्

News-Image

यस्तो छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको पत्र (पूर्णपाठ)

  • २०७९ श्रावण ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दै पठाएको नागरिकता विधेयक सम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । राष्ट्रपतिद्वारा जारी पत्रमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी नागरिकता विधेयक ... थप हेर्नुहोस्

News-Image

देउवाले दिए काँग्रेसका जनप्रतिनिधिलाई यस्तो निर्देशन

  • २०७९ श्रावण ३०, सोमबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिएका छन् । उनले जनताको सबैभन्द... थप हेर्नुहोस्

News-Image

फोहोर फाल्न नदिने राजनीतिक दलको निर्णयप्रति यसो भने बालेनले

  • २०७९ श्रावण ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपत्यकाको फोहोर व्यवस्थापनमा फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै राजनीति दलका प्रतिनिधिहरुप्रति असन्तुस्टी जनाएका छन् । मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७९ श्रावण ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको तेस्रो बैठक बस्दै छ । आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

  • २०७९ श्रावण ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही साउन १९ गते उक्त मितिमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । मिति घोषणासँगै राजनीतिक वृत्तमा निर्वाचनका बारे उठेका विभिन्न खाले... थप हेर्नुहोस्