नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बालुवाटारमा बुधबार साँझ भएको भेटवार्तामा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे लामो कुराकानी भएको थियो । दुई नेताबीच एमसी... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डीनका लागि डा. शाहसँगै अन्य दुई ज... थप हेर्नुहोस्
अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ । शितगंगा नगरपालिका वडा नं. ५ स्थित हरि माविको क्वारेन्टिनमा रहेका सोही वडाका ४३ वर्षीय पुरुषले बुधबार बिहानपख झुण्डिएर आत्महत्या गरेका थिए । उनी क्वारेन्ट... थप हेर्नुहोस्
कक्षा ११ को पनि परीक्षा नहुने भएको छ । परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्याङकनलाई आधार मानिने भएको छ । यसअघि एसईई यो वर्ष नगरि विद्यालयको मूल्याङ्कनलाई आधार मान्ने सरकारले निर्णय गरिसकेको छ । बुधबार राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्... थप हेर्नुहोस्
सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो । असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पता... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुग... थप हेर्नुहोस्
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि दार्चुलाको छाङरु प्रस्थान गरेका छन । कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थाय... थप हेर्नुहोस्
नेपालमा गत माघको पहिलो हप्ता पहिलोपटक कोरोना संक्रमण पुष्टि भए यता कोरोना सातै प्रदेशका ७३ जिल्लामा फैलिसकेको छ । चारवटा जिल्ला भने हालसम्म कोरोनाबाट सुरक्षित छन् । मनाङ, मुस्ताङ, रसुवा र ओखलडुङ्गा हालसम्म कोरोना संक्रमण नफैलिएका जिल्ला भएको स्वास्थ्... थप हेर्नुहोस्
नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २... थप हेर्नुहोस्
बाँकेको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा ज्यान गुमाएकी महिलामा कोरोना सङ्क्रमण देखिएको छ । बाँकेको बैजनाथ ६ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति ज्यान गएको र परीक्षण गर्दा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेल... थप हेर्नुहोस्