
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम तेल मात्र तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तो रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्य... थप हेर्नुहोस्
रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । गरुडा नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार विजयी भएका हुन् भने उपमेयरमा कांग्रेसकी पुनमकुमारी चौधरी विजयी भएकी हुन् । कलवार ४,५६५ मत प्राप्त गरी विजयी... थप हेर्नुहोस्
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइस... थप हेर्नुहोस्
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् । नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा बुधबार आयोजित बैठकमा उनले पार्टीले स... थप हेर्नुहोस्
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गरा... थप हेर्नुहोस्
तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । तुलसीपुर उपमहानगर सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको हो । महानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्का ३१ हजार ४०८ मत प्राप्त गरी वि... थप हेर्नुहोस्
सरकारले जेठ १० गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्... थप हेर्नुहोस्
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । महानगर प्रमुखमा आज बिहान निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाको मेयर पदमा लगभग जित पक्का भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुसको साटो आ–आफ्नो क्षेत्रमा 'धन्यवाद र्याली' गर्न अपिल गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक वक्तव्य लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । ... थप हेर्नुहोस्
सरकारको आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सङ्घीय संसद्को दुवै सदनको संय... थप हेर्नुहोस्
