
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता भएको ... थप हेर्नुहोस्
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको छ । उनले १७ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ४१,२७९ मत ल्याएका हुन् । त्यस... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदव... थप हेर्नुहोस्
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा आइसकेको छ । जसमध्ये स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा आइसकेको आयोगले... थप हेर्नुहोस्
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ७,८५४ मतले अघि भएकी छन् । आज (आइतबार) बिहान ११ बजेको बजेको मतगणना अनुसार रेनु सात हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् । मेयरमा दाहालले ... थप हेर्नुहोस्
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ५,७३३ मतले अघि भएकी छन् । आज (शनिबार) दिउँसो साढे ३ बजेको मतगणना अनुसार रेनु पाँच हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् । मेयरमा दाहालले ... थप हेर्नुहोस्
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ तहमध्ये हालसम्म ६८२ स्थानीय तहको नतिजा आइसकेको छ । जसमध्ये २३७ नगर र ४५५ गाउँपालिको नतिजा आइसकेको आयोगले जनाएको छ । अहिलेसम्म नेपाली... थप हेर्नुहोस्
दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पालिका प्रमुखमा चार हजार १०० मत ... थप हेर्नुहोस्
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र)का कान्छालाल जिम्बा र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका सागर मोक्तान विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्ष ... थप हेर्नुहोस्
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का ध... थप हेर्नुहोस्
