
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज (बुधबार) बिहान १० बजेसम्म सार्वजनिक ४१० स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो ... थप हेर्नुहोस्
२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ । हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थिय... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीबीच रोचल प्रतिस्पर्धा भएको छ । २७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत ल्याएकी छन... थप हेर्नुहोस्
सङ्घीय संसद्को एघारौँ अधिवेशन प्रारम्भ भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । बैठकको प्रारम्भ म... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीबीच टक्कर चलिरहेको छ । २० हजार ४ सय ९५ मत गणना गर्दा रेनुले ६९२७ मत ल्याएकी छन् भने ने... थप हेर्नुहोस्
सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् । मादी नगरपालिका मेयरमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन् । आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार मेयर लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द... थप हेर्नुहोस्
रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ, भने गङ्गादेव र रुन्टिगढी गा... थप हेर्नुहोस्
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको र उनी अन्य प्रतिस्पर्धी भन्द झन्डै दोब्बर मतले अघि रहेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले ११६३२ मत पाएका हुन् । त्यस्... थप हेर्नुहोस्
जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का गीता कुमारी शाही निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एम... थप हेर्नुहोस्
दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीे तीन हजार १२४ मतले अगाडि छन् । चौधरीले १६ हजार ८९८ मत प्राप्त गरेका छन् भने गठबन्... थप हेर्नुहोस्
