मुख्य समाचार

News-Image

रोल्पाको गंगादेवमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी भएका छन् । उनले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गरेका हुन् । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प... थप हेर्नुहोस्

News-Image

चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ। पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्। उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन् । बोगटीले तीन हजार ३०... थप हेर्नुहोस्

News-Image

सिलिचोङ गाउँपालिकामा एमाले विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन्। मेवाहाङले दुई हजार २०३ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का योगेन्द्र कुलुङले दुई हजार ९ मत प्राप्त गरेका थिए। यहाँको उपाध्यक्ष... थप हेर्नुहोस्

News-Image

तिनाउँमा एमाले र कांग्रेस विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको तिनाउँ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का प्रेम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले पाँच हजार ९० मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले चार हजार ४६६ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्र... थप हेर्नुहोस्

News-Image

बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिएक... थप हेर्नुहोस्

News-Image

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले चार हजार ९५० मत प्राप्त गरेको निर्वाचन अधिकृत नवराज ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरपालिका–२ मा एमालेको प्यानल नै विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे । वडा सदस्यमा एमालेका पदम... थप हेर्नुहोस्

News-Image

दक्षिणकाली नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जित हासिल गरेर नेपाली काँग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ... थप हेर्नुहोस्

News-Image

माङसेबुङ गाउँपालिकामा एमाले विजयी

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

मोरंग जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा ज... थप हेर्नुहोस्

News-Image

पोखरा मेयरमा धनराज र उपमेयरमा मञ्जुदेबीको अग्रता, कसले कति मत प्राप्त गरे ?

  • २०७९ जेष्ठ २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४०४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष... थप हेर्नुहोस्