मुख्य समाचार

News-Image

टोखा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको टोखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्... थप हेर्नुहोस्

News-Image

सिमकोट गाउँपालिकामा माओवादी विजयी

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी ने... थप हेर्नुहोस्

News-Image

डोटीका छ स्थानीय तहको परिणाम सार्वजनिक, कसको कति सिट ?

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डोटीका नौ स्थानीय तहमध्ये छ वटाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये बोगटान फुड्िसल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । बोगटान फुड्सिल गाउँप... थप हेर्नुहोस्

News-Image

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयर पदका कांग्रेस उ... थप हेर्नुहोस्

News-Image

रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका... थप हेर्नुहोस्

News-Image

बूढानीलकण्ठमा नौ वडाको मतगणना सम्पन्न , प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।केहीबेर अगाडि नौवटा वडाकोे मतगणना सम्पन्न हुँदा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले छ हजार ९८६ मत ल्याएर अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइ... थप हेर्नुहोस्

News-Image

ललितपुरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार ७०२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ म... थप हेर्नुहोस्

News-Image

अन्नपूर्णमा एमाले विजयी

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणनाको आज बिहान जारी अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ... थप हेर्नुहोस्

News-Image

मध्यपुरथिमि नगरपालिका ५ र ६ मा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको नौवटा वडामध्ये हालसम्म छ वडाको मतगणना सकिएको छ । नगरको तीन वडाको मतगणना बाँकी छँदै गठबन्धनले फराकिलो अग्रता बनाएको हो ।... थप हेर्नुहोस्

News-Image

मिक्लाजुङ गाउँपालिकामा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप... थप हेर्नुहोस्