मुख्य समाचार

News-Image

सप्तरीको शम्भुनाथ नगरपालिकामा एकीकृत समाजवादी विजयी

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन्। कलवारले पाँच हजार ३९२ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी ... थप हेर्नुहोस्

News-Image

बाबुरामको गृहनगरमा माओवादी विजयी

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचन २०७९ मा पालुङटार नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार रहेका विवस चिन्तन ६०७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५७१७ मत प्राप्त गरेका... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाको गृहजिल्लामा एमाले ‘क्लीन स्वीप’

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थि... थप हेर्नुहोस्

News-Image

काठमाडौँ मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै, कसको कति मत ?

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको र उनी अन्य प्रतिस्पर्धी भन्दा दोब्बर मतले अघि रहेका छन् । १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र ... थप हेर्नुहोस्

News-Image

भरतपुरमा विजय भन्दा कति मतले अघि छिन् रेनु ?

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुबेदी भन्दा ३,०५७ मतले अघि भएकी छन् । आज (बिहीबार) बिहान १० बजेको मतगणना अनुसार रेनु तीन हजार भन्दा बढी मतले अग्रता लिएकी हुन् । मेयरमा दाहालले १५,१३... थप हेर्नुहोस्

News-Image

नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै विजयी

  • २०७९ जेष्ठ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको  प्यानल नै विजयी भएको छ । मंगलबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ११ को वडाअध्यक्षमा नेपाली कांग्रेसका प्रकाशजंग पाण्डेको सम्पूर्ण प्यानल नै विजयी ... थप हेर्नुहोस्

News-Image

बाठा बालेन, पाँच वर्ष अगाडि नै बनाएका रहेछन् यस्तो ‘मास्टर प्लान’

  • २०७९ जेष्ठ ५, बिहीबार
  • राजु लामिछाने

सफलता सवैले देख्छन्, संघर्ष पर्दा पछाडि नै लुकेको हुन्छ । काठमाडौं महानगरको मेयरमा बालेन अर्थात् बालेन्द्र शाहले प्राप्त गरेको मतलाई हेरेर जिब्रो टोक्नेहरुमध्ये कमैले उनको संघर्षलाई महसुस गरेका होलान् । विगत ५ वर्षयता बालेनले काठमाडौंको मेयर बन्ने तय... थप हेर्नुहोस्

News-Image

गौर नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको गौर नगरपालिकाको नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको छ । मेयर पदमा समाजवादीका उम्मेदवार शम्भु साह विजयी भएका हुन् भने उपमेयरमा शैलकुमारी साह निर्वाचित भएकी हुन् । शम्भु ६ हजार ३८१ मत प्राप्त गरी विजयी हुँदा उनको ... थप हेर्नुहोस्

News-Image

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका केदार थापा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उनी विजयी भएका हु... थप हेर्नुहोस्

News-Image

सिरहाको नवराजपुरमा जसपा विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जसपाका शिवउदगार यादव चार हजार ५५४ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले ... थप हेर्नुहोस्