मुख्य समाचार

News-Image

सप्तरीबाट सिके राउतकाे पार्टीले खोल्यो खाता

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ सिके राउतको जनमत पार्टीको प्यानल नै विजयी भएको छ । जितसँगै सिके राउतको जनमत पार्टीले सप्तरीबाट स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । जनमत पार्टीका तर्फबाट वीरेन्द्र माझीले ६ हजार ४०७ मत ल्याउँदै नगर प्रमुख... थप हेर्नुहोस्

News-Image

भरतपुरमा विजयसँग अग्रता बढाउँदै रेनु, यस्तो छ ताजा मत परिणाम

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ८५२ मतले अघि भएकी छन्। भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले ११,०९०  मत प्राप्त गरेकी छन् । नेकपा एमालेबाट प्रमुखका प्रत्यासी विजयी सुवेदीले १,०९० ... थप हेर्नुहोस्

News-Image

स्थानीय तहको मत परिणाम आउने क्रम जारी, कुन दलले लियो अग्रता ?

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज (बुधबार) मध्याह्न १२ बजेसम्म सार्वजनिक स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स... थप हेर्नुहोस्

News-Image

यस्तो छ ६ वटै महानगरपालिकाको ताजा मत परिणाम

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । त्यस्तै देशको ६ वटा महानगरपाल... थप हेर्नुहोस्

News-Image

थाहा नगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित भएका हुन् । विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने... थप हेर्नुहोस्

News-Image

खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेको खानीखोला गाउँपालिकाको अध्‍यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । खानीखोला गाउँपालिकाको अध्‍यक्षमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ विजयी हुँदा नेपाली कांग्रेसका दोर्जे मान जिम्वा उप... थप हेर्नुहोस्

News-Image

चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन्... थप हेर्नुहोस्

News-Image

टोखा नगरपालिका मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको टोखा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरपालिका ३ र ५ मा एमाले विजयी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका वडा नं. ३ र ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । काठमाडौं महानगरपालिका -३ को अध्यक्षमा एमालेका प्रेम थापा एइजयि हुँदा वडा ५ मा अध्यक्षमा वीरेन्द्र प्रजापति विजयी भएका हुन् । थापा २१ सय ३८ मतस... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा केशव र सिर्जनाको मत जोड्दा पनि बालेनकै मत बढी

  • २०७९ जेष्ठ ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै रहेको र उनी अन्य प्रतिस्पर्धी भन्दा दोब्बर मतले अघि रहेका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले १५७७५ मत पाएका हुन् । त्यस्तै ने... थप हेर्नुहोस्