मुख्य समाचार

News-Image

तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा

  • २०७७ जेष्ठ १९, सोमबार

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्... थप हेर्नुहोस्

News-Image

असार १ गतेबाट पठनपाठन शुरु गर्न शिक्षा मन्त्रालयको आह्वान

  • २०७७ जेष्ठ १८, आईतवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जान... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन प्रस्ताव राजपत्रमा सूचना प्रकाशित

  • २०७७ जेष्ठ १८, आईतवार

सरकारले संविधान संशोधन प्रस्ताव सर्वसाधारण जनताका लागि जानकारी दिन राजपत्रमा सूचना प्रकाशित गरेको छ । आइतबार नै प्रतिनिधि सभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधरण जनताका लागि राजपत्रमा प्रकाशित गरेको हो । संविधानको अनुसूची ३ को निशान छाप स... थप हेर्नुहोस्

News-Image

शरीर बाहिर कति बाँच्छ कोरोना भाइरस ? अनुषन्धानमा पत्ता लाग्यो नयाँ तथ्य

  • २०७७ जेष्ठ १८, आईतवार

जति कोरोना भाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ। संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टे... थप हेर्नुहोस्

News-Image

१६६ नयाँ संक्रमित, कुल संक्रमित १५६७ पुगे

  • २०७७ जेष्ठ १८, आईतवार

नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएकाे नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जा... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट १२८ नेपालीको मृत्यु, १४ हजार संक्रमित

  • २०७७ जेष्ठ १८, आईतवार

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपालभित्र ७ र नेपाल बाहिर १२१ गरी कुल मृत्यु हुने नेपालीको संख्या १२८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता नेपालबाहिर थप सात नेपालीले कोरोनाका कारण ज्यान ग... थप हेर्नुहोस्

News-Image

भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मुत्यु, कोरोना परीक्षण हुँदै

  • २०७७ जेष्ठ १८, आईतवार

डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेल... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ३ लाख ७० हजारको मृत्यु, ६१ लाख ५३ हजार संक्रमित

  • २०७७ जेष्ठ १८, आईतवार

कोरोना भाइरसको महामारीले विश्वभर ३ लाख ७० हजार ९ सय १८ जनाको निधन भैसकेको छ । ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये २७ लाख ३४ हजार ७ सय ७८ जना निको भएका छन् । ३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भी... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक बस्दै, संविधान संशोधन विधेयक पेश गर्ने तयारी

  • २०७७ जेष्ठ १८, आईतवार

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर... थप हेर्नुहोस्

News-Image

जेठ ३२ सम्म लकडाउन लम्बाउने मन्त्रपिरिषदको निर्णय

  • २०७७ जेष्ठ १७, शनिबार

आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस्तै विदेश... थप हेर्नुहोस्