बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन् । लकडाउन उलङ्घनका घटना बढेको र संक्रमित पनि बढ्न थालेपछि निषेधाज्ञा जारी गर्नुपरेको कुरुम्बाङले... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छिन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७३ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५७ लाख ८८ हजार ७८२ पुगेको छ । यस्तै एकैदिन अरू ५ हजा... थप हेर्नुहोस्
आगामी आर्थिक वर्ष २०७७-०७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा (आज) विहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ... थप हेर्नुहोस्
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्... थप हेर्नुहोस्
गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो। मन्त्रा... थप हेर्नुहोस्
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह ... थप हेर्नुहोस्
नेपाली सेनाको शान्ति मिसनमा रहेका ३ जना सैनिक कोरोना संक्रमित भएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दुई देशमा रहेका ३ सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। दक्षिण सुडानमा रहेका १ र मालीमा रहेका २ गरी ३ जना सैनिकलाई कोरोना भाइरसस... थप हेर्नुहोस्
बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएक... थप हेर्नुहोस्
नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तर... थप हेर्नुहोस्