मुख्य समाचार

News-Image

मतपत्र च्यात्न नदिन विशेष सुरक्षा

  • २०७९ बैशाख ३०, शुक्रबार
  • पत्रपत्रिका

चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । 'मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा... थप हेर्नुहोस्

News-Image

मतदान पछि प्रचण्डले यसो भने

  • २०७९ बैशाख ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्ने बताएका छन् । आज (शुक्रबार) मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रचण... थप हेर्नुहोस्

News-Image

देशैभर स्थानीय तहको निर्वाचन सुरु

  • २०७९ बैशाख ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । देशैभर आज स्थानीय निर्वाचन सुरु भएको हो । स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र... थप हेर्नुहोस्

News-Image

पौडेललाई सहयोग गर्ने यी पाँच जनालाई काँग्रेसले गर्यो निलम्बन (विज्ञप्तिसहित)

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूका विरुद्ध मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्व सांसदसहित पाँच जनालाई नेपाली काँग्रेसले पार्टी सदस्यबाट निलम्बन गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी ... थप हेर्नुहोस्

News-Image

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले कहाँबाट गर्दैछन् मतदान ?

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । निर्वाचन कार्य... थप हेर्नुहोस्

News-Image

प्रचण्डले नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्ने

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला... थप हेर्नुहोस्

News-Image

नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । आयोगले आज गरेको निर्णयानुसार मतदानका लाग... थप हेर्नुहोस्

News-Image

जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

  • २०७९ बैशाख २९, बिहीबार
  • पत्रपत्रिका

जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापन... थप हेर्नुहोस्

News-Image

नौजना उम्मेदवारको मृत्यु

  • २०७९ बैशाख २९, बिहीबार
  • पत्रपत्रिका

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो । ... थप हेर्नुहोस्