
स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर, चुनावमा जिताएर गाउँका सिंहदरबारम... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन संविधान र लोकतन्त्रको संरक्षणका लागि बनेको बताएका छन् । आज (शनिबार) बुटवलमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन उनले यस्तो बताएका हुन् । उनले नेपका एमालेका अध्य... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण असफल भएको बताएका छन् । आज (शनिबार) धनुषामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उन... थप हेर्नुहोस्
स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता द... थप हेर्नुहोस्
वैशाख ३० मा सम्पन्न हुने स्थानीय चुनावमा मतदातासमक्ष मत माग्दै नेपाली काँग्रेसले आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । बिगतमा गुमेको ककनीको साँख फर्काउने हेतुले पालिका र आठवटै वडाहरु विजय गराउन उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर ... थप हेर्नुहोस्
आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ। त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभि... थप हेर्नुहोस्
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहाल जिताउन आग्रह गरेका छन् । आज (शुक्रबार)सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउ... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइएको बताएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालल... थप हेर्नुहोस्
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् ' आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले गठबन्धनले निर्वाचन जितेपछि सुशासन... थप हेर्नुहोस्
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनकारीले पाँच दलीय गठबन्धनको विरोध गरिरहेको बताएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केसीले अहिले गठबन्धन भ... थप हेर्नुहोस्
