मुख्य समाचार

News-Image

एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनका उम्मेदवार जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्... थप हेर्नुहोस्

News-Image

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे यस्तो आग्रह

  • २०७९ बैशाख २०, मंगलवार

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारमाध्यम निर्वाचन आयोग, राजनीतिक दल र मतदातालाई जोड्ने बलियो पुल भएकाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आफ... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रकाशमान सिंहले

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन् ।कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले झण्डै दुई तिहाइ मत प्राप्त गरेको क... थप हेर्नुहोस्

News-Image

माप्यको वडा नं ४ र ५ मा एमालेको घरदैलो : काँग्रेस र माओवादीका नेताहरु एमालेमा प्रवेश

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्षसहित नेपाली काँग्रेसका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेको नेकपा एमालेमा नेपाली काँग्रेसका स्थानीय नेता एवं वडा नम्बर ५ क... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इदको शुभकामना

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा इद (इदउलफित्र)... थप हेर्नुहोस्

News-Image

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ? (सूचीसहित)

  • २०७९ बैशाख २०, मंगलवार
  • पत्रपत्रिका

स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट... थप हेर्नुहोस्

News-Image

निर्वाचनमय बन्यो मुलुुक : कुन पदको लागि कतिले दिए उम्मेदवारी ?

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै अहिले देश नै निर्वाचनमय बनेको छ । सरकारले आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै चुनावी माहोल तातेको हो । अहिले देशभरिका सामान्य चिया पसलदेखि चोक, गल्ली हुँदै शहर, बजार र सभा–समारोहमा समेत... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले वैशाख १८ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि नि... थप हेर्नुहोस्

News-Image

किन सोध्यो आयोगले केशव स्थापितलाई स्पष्टीकरण ?

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आज (सोमबार) आयोगले एक पत्र पठाएर स्थापितलाई स्पष्टीकरण सोधेको हो । केही दिनअघि स्थापितले नेशनल कलेजको एक अन्तरक्रिया कार्यक्रममा प... थप हेर्नुहोस्

News-Image

भोलि सार्वजनिक बिदा (सूचनासहित)

  • २०७९ बैशाख १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले मंगलबार इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाश... थप हेर्नुहोस्