मुख्य समाचार

News-Image

यस्ता मनोनयनपत्र हुनेछ खारेज

  • २०७९ बैशाख १६, शुक्रबार

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७... थप हेर्नुहोस्

News-Image

उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म : आजै अन्तिम नामावली प्रकाशन गरिने

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन फिर्ता लिन सक्ने ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय स... थप हेर्नुहोस्

News-Image

बागी उम्मेदवारलाई काँग्रेसले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । आज (शुक्रबार) कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै त्यस्ता विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर... थप हेर्नुहोस्

News-Image

एउटै दलबाट एउटै पदमा दुईवटा उम्मेदवारी

  • २०७९ बैशाख १६, शुक्रबार
  • पत्रपत्रिका

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् । विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका, एउटै पदमा दुई जना उम्मेदवार बन्दा, प्रतिनिधिसभा... थप हेर्नुहोस्

News-Image

आयोगद्वारा वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रवारका दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । आज(बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्न... थप हेर्नुहोस्

News-Image

गगनले काठमाडौँको मेयरमा महिलालाई ल्याउने अवसरबाट नचुकौँ भनेपछि…

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मेयरमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गरेका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले नेपा... थप हेर्नुहोस्

News-Image

भरतपुरका बागी उम्मेदवार पौडेलद्धारा गृहमन्त्री खाँणले गरेको आग्रह अस्वीकार

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नथ पौडेलबीच भेटवार्ता भएको छ । आज (बिहीबार) गृहमन्त्री खाँण र पौडेलबीच भेटवार्ता भएको हो । पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित ... थप हेर्नुहोस्

News-Image

स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् । सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख काँग्रेसला... थप हेर्नुहोस्

News-Image

यस्तो छ मेयरकी उम्मेदवार सिर्जनाको सात ‘स’ को संकल्प

  • २०७९ बैशाख १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गरेकी छिन् । आज(बिहीबार) मेयरकी उम्मेदवार सिंहले संकल्प पत्र सार्वजनिक गरेकी हुन् । उनले सात 'स' को संकल्प व्यक्त गरेकी छिन् ।... थप हेर्नुहोस्