
गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ। गठबन्धन र तालमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन्। महिला सं... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् । आज (बिहीबार) एक अपिल जारी गर्दै उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवार... थप हेर्नुहोस्
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन् । गठबन्धनबाट परेको उम्मेदवारीमात्र होइन, आफ्नै पार्टीबाट बागीका रूपमा दिइएक... थप हेर्नुहोस्
सरकारले वैशाख १३ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकलेखानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाक... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख छाड्नु कुनै नौलो कुरो नभएको बताएका छन् । आज (बुधबार) पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा काँग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले ... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले नेकपा एमालेसँग स्थानीयस्तरमा भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनकोबैठकले यस्तो निर्णय गरेको हो । बैठकले निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्... थप हेर्नुहोस्
सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ । आज(बुधबार) मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुने गरी साताको २ ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पदमुक्त गरेको छ । आज (बुधबार) पार्टीले एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय सदस्यद्वयलाई पदमुक्त गरेको जानकारी दिएको हो । आज बिहान ... थप हेर्नुहोस्
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरण प्रक्रियाको विषयमा अध्ययन, अनुसन्धान र समीक्षा गर्ने बताएका छन् । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै कोइरालाले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भएको बताएका हुन् । ... थप हेर्नुहोस्
