बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन... थप हेर्नुहोस्
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामको लागि भएको खर्च निकै कम भएको बताएका छन् । सरकारले खर्च गरेको १० अर्बको विवरण देखाउन माग राख्दै बुटवलमा पनि प्रदर्शन भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ ।सो पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संश... थप हेर्नुहोस्
नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रम... थप हेर्नुहोस्
शुक्रबारदेखि लकडाउन केही खुकुलो भएको छ । लामो समयदेखिको लकडाउन कारण आर्थिक क्रियाकलापसँगै नागरिकको जनजीवनमा नै असर परेकाले लकडाउन खुकुलो पारिएको हो । शुक्रबारदेखि जोर-बिजोर प्रणालीमा निजी गाडी चल्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अन... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयक... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ६९२ पुगेको हो । विश्वका २१३ मुलुक ... थप हेर्नुहोस्
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ खनमैदानका ५७ वर्षीय पुरुषमा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मृत्यु भएका उनी जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नं. ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको... थप हेर्नुहोस्
गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रा... थप हेर्नुहोस्
नेपालमा आज (बिहीवार) एकैपटक २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपट... थप हेर्नुहोस्