मुख्य समाचार

News-Image

कोरोनाबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, संक्रमित ८० लाख नजिक

  • २०७७ असार १, सोमबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ ।... थप हेर्नुहोस्

News-Image

एमसीसी पास भएपनि अमेरिकी सेना नेपाल आउँदैन: कांग्रेस प्रवक्ता शर्मा

  • २०७७ जेष्ठ ३२, आईतवार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । कांग्रेस झापाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार हो भने। प्रवक्ता शर... थप हेर्नुहोस्

News-Image

रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता, जन्मकैद सजायको माग

  • २०७७ जेष्ठ ३२, आईतवार

चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता... थप हेर्नुहोस्

News-Image

कालीकोटमा चारमहिने शिशुसहित २५ जनाले जिते कोरोना

  • २०७७ जेष्ठ ३२, आईतवार

कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंह आफूसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका छन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या ५,७६० पुग्यो

  • २०७७ जेष्ठ ३२, आईतवार

नेपालमा आज (आईतवार) एकैपटक थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपट... थप हेर्नुहोस्

News-Image

आज थपिए ४२५ संक्रमित, ७३ जिल्लामा फैलियो कोरोना

  • २०७७ जेष्ठ ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा ४२५ संक्रमित थपिएका छन् । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ४२४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३७५ पुरुष र ५० जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६०... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोना संक्रमित नेपालीको संख्या २३ हजार नाघ्यो

  • २०७७ जेष्ठ ३२, आईतवार

कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका १७ हजार ७९२ नेपाली संक्रमिक भएका छन् । मृत्यु हुने क्रम भने रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणले निधन भएन... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४ लाख ३२ हजारको निधन, ७८ लाख ५९ हजारभन्दा बढी संक्रमित

  • २०७७ जेष्ठ ३२, आईतवार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ३२हजार नाघेको छ । ७८ लाख ५९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । आइबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २८ हजार ४०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै सं... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे निर्णय लिइने

  • २०७७ जेष्ठ ३२, आईतवार

अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजेलाई तय भएको एक सचिवालय सदस्यले जानकारी दिए । 'प्रतिनिधि सभाले नयाँ नक्सालाई वैधानिकता दिनेगरी संविधान संशो... थप हेर्नुहोस्

News-Image

भारतबाट आएका गुल्मीमा कोरोना संक्रमितको मृत्यु

  • २०७७ जेष्ठ ३२, आईतवार

भारतबाट आएका गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालल... थप हेर्नुहोस्