मुख्य समाचार

News-Image

यी चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । आज (मंगलबार) बसेको बैठकमा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएको हो । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरील... थप हेर्नुहोस्

News-Image

मेयर बालेनले कुहिने र नकुहिने नछुट्याइएको फोहोर उठाउँदैनौं भनेपछि…

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर नउठाउने र फर्काइदिने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘नछुट्याएको फोहोर महानग... थप हेर्नुहोस्

News-Image

यस्तो छ लोसपाले प्रधानमन्त्री देउवालाई बुझाएको ११ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । आज (मंगलबार) लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री देउवासमक्ष ११ बु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाकाे बैठक सुरु – LIVE

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(मंगलबार) को बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छल... थप हेर्नुहोस्

News-Image

असारदेखि हप्ताको दुई दिन बिदा नहुने

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असार १ गतेदेखि आइतबार बिदा दिने व्यवस्था​ खारेज गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले गत जेठ १ गते देखि हप्तामा दुई दिन शनिबार र आइतबार ... थप हेर्नुहोस्

News-Image

बधाई खाइरहे तर, शपथ खान पाएनन्

  • २०७९ जेष्ठ २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तय... थप हेर्नुहोस्

News-Image

यसरी रोकियो मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया

  • २०७९ जेष्ठ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनबीच तत्काल मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा तत्काल मन्त्रिपरिषद् फेरबदल नगर्ने सहमति भएको हो । बजेट पारित हुन बाँकी रहेको भन्द... थप हेर्नुहोस्

News-Image

मन्त्री आलेले सात महिना देश र नागरिकको काम गरेर बिताएको भनेपछि…

  • २०७९ जेष्ठ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् । मन्त्री आलेले भने, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने ... थप हेर्नुहोस्

News-Image

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतिले पारित

  • २०७९ जेष्ठ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज (सोमबार)बसेको प्रतिनिधिसभाको बैठकले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन विधेयक २०७९ पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमा भए... थप हेर्नुहोस्

News-Image

इम्बोस्ड नम्बर प्लेट जडानको विषयमा यसो भने गगन थापाले

  • २०७९ जेष्ठ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचना... थप हेर्नुहोस्