
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह र सहरी विकासमन्त्री रामकुमारी झाँक्रको फोहाेर व्यवस्थापनका लागि लिएका पहलकदमी प्रंशसनीय रहेको बताएका छन् । त्यस्तै थापाले काठमाडौंको फोहोरको संकट आउन नदिन ६ बुँदे सुझ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(आइतबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त... थप हेर्नुहोस्
सरकारले विभिन्न २५ अत्यावश्यक सेवामा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याइएको लोकतन्त्र संरक्षण... थप हेर्नुहोस्
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिइन् । संविधानसभा सदस्यसमेत रहेकी मिथिला नेकपा (संयुक्त)को सांसद रहेको बेला उन... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव सेलाएको छ । झन्डै साढे तीन महिनाअघि नेपाली राजनीति घटनामा चर्चित बनेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगको प्रस्तावको विषय अहिले अघि बढ्न सकेको छैन । गत फागुन १ गत... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताएका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । अधयक्ष ओलीले आफुले अन्य पार्टी... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(शुक्रबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजकको बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ। बैठक... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग झन्डै चार महिनादेखि अलपत्र परेको छ । १ फागुनमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगमाथि कुनै छलफल हुन सकेको छैन । संविधानसभाको निर्वाचनपछि निर्मित संविधानबाट शक्तिशाली बनेको संसद्ले म... थप हेर्नुहोस्
नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्... थप हेर्नुहोस्
