
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । साथै ओलीले संसद्मा एमालेको अवरोध कायमै रहने बताएका छन् । आफू प्रधान... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। नेपाल दम्पतीलाई रुघा खोकी लगायतको समस्या देखिएको उनले जा... थप हेर्नुहोस्
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये केहीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् भने केहीले आज टुंगो लगाउने भएका छन् । प्रधानमन्त्री देउवाले आज ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन । उनको बैंककको समितिभेज अस्पतालमा उपचार ... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, 'सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।' एमसीसीबारे कतिपय भ्... थप हेर्नुहोस्
नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब कांग्रेस अधिवेशनको ढोका खुलेको छ । सभापतिका दाबेदार तथा ... थप हेर्नुहोस्
भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आज काठमाडौं आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा पररा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाले खबरदारी नगरेको आरोप लगाएका छन्। मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा ओलीले सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाका साथीहरुको खबरदारी न... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि दलहरुले मन्त्रीको नाम टुंग्याउन थालेका छन् । यसैक्रममा सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादु... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)मा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने विषयमा विवाद भएको छ । पार्टी सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पार्टीका पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा आन्तरिक विवाद सुरु भएको हो । ... थप हेर्नुहोस्
