मुख्य समाचार

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यस... थप हेर्नुहोस्

News-Image

भीम रावलद्वारा महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अबको पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्। नेता रावलले ह... थप हेर्नुहोस्

News-Image

यी तीन प्रदेशमा फेरिए प्रदेश प्रमुख

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । सुदूरपश्चिममा देवराज जोशी कर्णालीमा तिलक परियार र प्र... थप हेर्नुहोस्

News-Image

नेपाल बार एसोसिएसनबाट ३ जना पक्राउ

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल बार एसोसिएसनको परिसरबाट प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई पक्राउ गरेको हो । तारा बराल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु... थप हेर्नुहोस्

News-Image

यी २० राष्ट्रियसभाका सांसदहरूको कार्यकाल सकिँदै (सूचीसहित)

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् । नेकपा एमालेका आठ, नेकपा (एकीकृत ... थप हेर्नुहोस्

News-Image

राणाले आफूसहित अन्य न्यायाधीशका लागि तोके इजलास

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (मंगलबार )का लागि प्रधानन्यायाधीश सबै मुद्दाको सुनुवाइका लागि इजलास तोकेका हुन् । राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् । यसअघि बन्दीप्रत्यक्षीकर... थप हेर्नुहोस्

News-Image

झापामा लागू हुने अपानि, सुदुरपश्चिममा किन नहुने ? : भीम रावल

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आज हुने पार्टीको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनको लागि जारी अन्तरपार्टी निर्देशन १२ को विपरित रहेको बताएका छन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन... थप हेर्नुहोस्

News-Image

महाधिवेशनसँगै निर्वाचनको तयारीमा दलहरू : कम्युनिस्ट कम्युनिस्ट भिड्दा कांग्रेसलाई हाइसन्चो

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

संविधानतः आगामी चैत ५ गतेभित्र स्थानीय निर्वाचन भैसक्नुपर्ने अवस्था छ । दलहरू अर्ली इलेक्शनबारे पक्ष र विपक्षको बहसमा समय व्यतित गरिरहँदा देश भने नियमित निर्वाचनको चरणमा प्रवेश गरिसकेको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार जति चरणमा निर्वाचन भएको भए पनि ... थप हेर्नुहोस्

News-Image

१० बुँदे सहमति झापामा लागू हुने, सुदूरपश्चिममा किन नहुने ?

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको आज हुने भनिएको बैठक अवैध र अमान्य रहेको बताएका छन् । रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि गएको अन्तरपार्टी निर्देशन विपरीत बैठक बस्न लागेको भन्दै असहमति जनाएका हुन... थप हेर्नुहोस्

News-Image

लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्ने अर्थमन्त्रीको लक्ष्य

  • २०७८ कार्तिक २३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री शर्माले विभिन्न चुन... थप हेर्नुहोस्