मुख्य समाचार

News-Image

गठबन्धन कार्यदलको बैठक बालुवाटारमा, के आउँला निर्णय ?

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि बैठक जारी छ । पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्ट... थप हेर्नुहोस्

News-Image

थकित कार्यकर्ता, आरोपित नेता, दिकदार जनता

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘ओलीजीसँग मेरो तुलना हुन सक्दैन , संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्... थप हेर्नुहोस्

News-Image

हिमाली जिल्लामा कांग्रेस अधिवेशन आज

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको विभिन्न हिमाली जिल्लाको अधिवेशन आजबाट हुँदैछ । १४ औं महाधिवेशनका अन्तर्गत कतिपय जिल्लामा वडा र गाउँ तथा नगर अधिवेशन पनि जारी छन् । वडा ,पालिका र प्रदेश अधिवेशन सम्पन्न भएका १५ वटा जिल्ला मध्ये मुस्ताङ्ग र रुकुम पूर्वको अधिवेशन सम... थप हेर्नुहोस्

News-Image

जुम्ला कांग्रेसमा पौडेल समूह हाबी, देउवा-२ पौडेल-६

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुम्ला निर्वाचन क्षेत्र नम्बर (क) र (ख) को नेपाली कांग्रेस कार्यसमितिमा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ। क्षेत्र नम्बर (क) मा लछिमन बोहोरा र (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी भएका छन्। बोहोराले शेरबहादुर देउवा समूहका उम्मेदवार नाराय... थप हेर्नुहोस्

News-Image

कांग्रेस काठमाडौं महानगरको नेतृत्वका लागि आज निर्वाचन हुने

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । हिजो उद्घाटन भएको महानगर अधिवेशनपछि आज मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेसको काठमाडौं महानगर सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्... थप हेर्नुहोस्

News-Image

एमालेको सूर्य चिन्ह नोकिया फोनजस्तै हराएर जान्छ : झाँक्री

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने चेतावनी दिएकी छन्। उनले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने बताइन्। ‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोक... थप हेर्नुहोस्

News-Image

एमालेमा सर्वसम्मत नेतृत्व चयन यर्ने तयारी

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा... थप हेर्नुहोस्

News-Image

अहिले बाबुराम र विप्लवजी ज्ञानी हुनुभएको छः प्रचण्ड

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन् । पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै विमलेन्द्र निधिले गरे गठबन्धनको चर्को आलोचना

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता न... थप हेर्नुहोस्

News-Image

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, भोलि अध्यक्ष ओलीले जवाफ दिने

  • २०७८ आश्विन १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबारबाट जारी रहेको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय का... थप हेर्नुहोस्