
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्री बनाउने विषय कार्यपालिकाको भएको र त्यसमा प्रधानन्यायाधीको कुनै पनि हात नभएको बताएका छन् । सर्वोच्च बार एसोसिएनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज(सोमबार) प्रधानन्यायाधीशले मन्त्रायल बाँडफाँटक... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज, रणनीतिक सडक र विमानस्थल निर्माणमा भएका ढिलाइप्रति सरकारसँग जानकारी माग गरेको छ । एमालेका सांसद दिलकुमारी थापाले सरकारले ए... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त ... थप हेर्नुहोस्
नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुन् । यस्त... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रह... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ । अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संव... थप हेर्नुहोस्
बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रि... थप हेर्नुहोस्
सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति नजुटेपछि मन्त्रिपरियषद् विस्तार तप अन्यौलमा परेको छ । आइतबार दिनभर गठबन्धनको कार्यदल मन्त्रालय भागबण्डामा सहमति जुटाउने प्रयासमा लागेको थियो । तर कार्यदलको बैठकमा नयाँ नयाँ विषयलाई लिएर मतभेद देखिएपछ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको दोलखा जिल्ला कार्यसमितिको नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ। सभापतिका ४ जना प्रतिस्पर्धीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेका कारण सबैभन्दा बढी मत ल्याउन २ प्रतिस्पर्धीबीच पुनस् चुनाव हुन लागेको हो।... थप हेर्नुहोस्
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै विजयी भएको छ । आज भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर... थप हेर्नुहोस्
