
नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ। नगर समितिको सभापतिका उम्मेद्वार नीलकाजी शाक्यले मतान्तरलाई बढाउँदै अग्रता कायम राखेका छन्। २९१ मत गणाना हुँदा शाक्यले २१४ मत प्राप्त गरेका छन्। उनका... थप हेर्नुहोस्
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।शुक्रबारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि... थप हेर्नुहोस्
डडेल्धुरामा कांग्रेसको बृहत् कार्यकर्ता भेलामा झडप भएको छ। आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्। क... थप हेर्नुहोस्
नेकपा एमालेमा ७० वर्ष उमेर हद कायमै रहने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा एमालेले ७० वर्ष उमेर हद कायमै राख्ने निर्णय भएको हो । ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार... थप हेर्नुहोस्
नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा आज एमालेले नयाँ लोगो सार्वजनिक गरेको हो । विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले नयाँ लोगो सार्वजनिक गरेका हुन्... थप हेर्नुहोस्
राजकुमार लेखी एमाले प्रवेश गरेका छन् । गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखी आज (आइतबार) एमालेमा प्रवेश गरेका हुन् । आदिवासी जनजाती नेता लेखीसहित ५५ जना एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गरेको एमालेले जनाएको छ । नेता ल... थप हेर्नुहोस्
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप्ने निर्णय गरिएको हो । यसअघि उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । विधान म... थप हेर्नुहोस्
नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने... थप हेर्नुहोस्
राजकुमार लेखी एमाले प्रवेश गर्ने भएका छन् । गत बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखी आज (आइतबार) एमालेमा प्रवेश गर्न लागेका हुन् । आदिवासी जनजाती नेता लेखीसहितको टोलीलाई एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन् । पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहय... थप हेर्नुहोस्
